पुष १४, काठमाण्डौ । ललितपुर जावलाखेलको सदर चिडियाखाना, नेपालकै सबैभन्दा ठूलो चिडियाखाना । जहाँ दैनिक सयौंै पर्यटकले अवलोकन गर्दै आएका छन् । चिडियाखाना हाल राष्ट्रिय प्रकृति संरक्षण कोषको रेखदेखमा छ । चिडियाखानाको व्यवस्थापनको पाटोमा पछिल्लो समय केही सुधार देखिएको छ । तर अवलोकनकर्ता अझै...