मङ्लबार, बैशाख १८, २०८१

टिकटकमा डान्स गरेर राता रात भाईरल भएकी सोनीलाई हेर्नुहोस् – यसरी जितिन् दर्शकको मन

छोटो समयमा सामाजिक संजाल टिकटक मार्फत सबै सामु चिनिन सफल भएकी सोनिया महत अहिले मिडिया मा आएकी छिन्। i am soni नामक टिकटक i’d मार्फत सबैको मन मुटु मा बस्न सफल भएकी सोनिया ले अझै आफ्नो प्रतिभा लाई सबै सामु पुर्याउने उदेस्यले उनि मिडिया मा आएकी हुन्। उमेरले जम्मा १५ बर्ष भएकी सोनियाले ९ कक्षा मा मात्रै पढ्छिन्। सानै उमेर देखि धेरै पढ्न रुचाउने सोनिया को डान्सर बन्ने लक्ष्य रहेको छ।

टी भी हेर्दै नाच्न सिकेकी सोनियाले अहिले सबैलाई जित्न सक्ने क्षमाता रहेको छ। आफन्ती सबैले तेरो नाच धेरै राम्रो छ त भबिस्य नाच मै छ भने पछि उनि टिक टक मा आफु नाचेको भिडियोहरु हाल्न थालेकी हुन्। टिकटक मा नाचेको भिडियो हालेपछि धेरै दर्शकहरुले मन पराएको र धेरै राम्रो प्रतिक्रिया पाएको हुदा उनलाई अझै धेरै भिडियो हरु बनाउन थालेकी हुन्।

सुरु मै हालेको भिडियो देखि धेरै दर्शकहरुले हेरेको र राम्रो प्रतिक्रिया पाउदा कहिले अर्को दिन आउला र अरु भिडियो बनाएर हाल्ने होला भनि उनमा उसुकता जाग्यो। दाजुकी प्यारी बहिनि लाई भिडियो बनाउन दाइले सहयोग गरेको पाईन्छ। दाईले नै नाच्न र भिडियो बनाउन सिकाएको सोनियाले बताएकी छिन्। दाइले बिहेको भिडियो हरु ,म्युजिक भिडियो हरु बनाउने काम गरेपछि सोनियाको भिडियो पनि दाईले नै बनाइदिएको सोनियाको भनाई छ।

दाइले नै बहिनि तिम्रो नाच धेरै राम्रो छ तिम्रो भबिस्य नाच बाट नै बन्ने छ भनि सोनियालाई भिडियो बनाउन आग्रह गरेपछि उनले भिडियो बनाउन थालेकी हुन् । सबैको माया र साथ् सपोर्टले सोनियाको खुशीको सिमा नै छैन। सोनिया को प्रतिभा देखेर उनलाई म्युजिक भिडियोको अफर पनि आउँ थालेको छ। पुरा जानकारी भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७