बिहिबार, चैत्र १५, २०८०

कृष्णबहादुर बोहोराकी छोरी मिडियामा, के भनिन त उनले (भिडियो सहित)

दाङ । काठमाडौँको गोंगबु मा आइतबार सुटकेस भित्र ह*त्या   गरि फालिएको शव कृष्ण बहादुर बोहोरा को पुस्टि भए लगत्तै बोहोरा को परियार ले हत्यारा लाई कडा सजाय दिन माग गरेका छन।

कृष्ण बहादुर बोहोरा कि छोरि अहिले मिडिया मा आएकी छिन्। छोरि रेखा कृष्ण को भाइ को छोरि भए पनि आफ्नै छोरि लाई दिने माया दिएका थिय। रेखा र कृष्ण को पछिल्लो भेट भने फाल्गुन मा भएको थियो। त्यस पछि उनीहरुको फोन मा कुरा पनि भएको थिएन।

कृष्ण बहादुरले आफु काठमाडौँ बस्ने र कम गर्ने गरेको बताएका थिय। कृष्ण को श्रीमती भने भारत बस्ने र त्यहाँ दात सको अस्पताल मा काम गर्ने बताएकी छिन्। धेरै ले कृष्णको घर रोल्पा भनेका छन् तर उनको घर दाङ भनेकी छिन्। तर कृष्ण बहादुर भने धेरै नबसेको बताएकी छिन्।

छोरि संग कृष्ण ले अनलाइन सपिङ समन्धी कम गर्ने बताएका थिए। केहि बर्ष अघि कृष्ण र उनको श्रीमती बीच केहि सम्बंध बिग्रेको थियो। र पछि राम्रो भएको बताउछिन।  जब छोरि ले यो घटना बारे थाहा पाइन् उनि छागा बाट खसेको जस्तो भइन। आफ्नो बुबा नभएको कारण मलाई धेरै माया दिई  बारम्बार राम्रो संग पढ्नु भनि  भन्नु हुन्थ्यो। २ बर्ष  मा टुहुरी भएकी रेखा को हेरचाह कृष्ण ले गरेको हुनाले उनले दोषीलाई कडा कारबाही को माग गरेकी छिन।

पुरा भिडियो हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७