शुक्रबार, चैत्र १६, २०८०

रातको २ बजे ११ बर्षिय बालिकालाई २१ बर्षका युवाले के गरे यस्तो बर्दियामा (भिडियो सहित)

दाङ/बर्दिया मा एक ११ बर्षकी बालिका नाता मा काका पर्ने एक व्यक्ति बाट बलाकृत भएकी छिन। रात को २ बजे म भुत हु भन्दै हजुर आमा संग सुतेकी बालिका लाई कोठा भित्र गएर अपहरण गरि लागेका थिए।

ति बलात्कार गर्ने युवाले चिच्याए पछि मैले तेरो घाटी च्यापी दिएर मारिदिन्छु भनि डर धम्कि दिए पछि उनले राति मा कसैलाई गुहार्न सकिनन।  राति २ बजे नै अपहरण शैली मा लगे पछि धान को बिचमा लगेर बलात्कार गरेको बताएकी छिन।

काका म हजुरको छोरि जस्तो हु मलाई किन यस्तो गर्नु हुन्छ भन्दा मा भुत हु कुनै काका होइन , मा एक पटक मरेर बाचेको मान्छे हु ,मैले जे जे भन्छु त्यहि मान भनि मलाई सुनको चुरा दिन्छु ,सुनको पायल दिन्छु मा धनि बाबु को एक्लो छोरा हु ,मेरो ठुलो घर छ ,भनि बलात्कार गरेका थिए।

११ बर्षिय  बालिकालाई बलात्कार गरि सके पछि घर मा गएर पिसाब फेर्न बाहिर गएको हो भनि भन्नु भनि पठाएको थियो। बालिका ले सबै कुरा घर मा भने पछि गाउका व्यक्ति हरु त्यस बलात्कारी को घर घेर्न गए पछि आफुले केहि नगरेको र उल्टै धारिलो हतियार देखाउदै धम्कि दिएको स्थानिय  बताउछन।

उक्त बलात्कार गर्ने व्यक्तिले  २ ओटा  श्रीमती बिहे गरेको खुलेको छ। भने केहि महिना अगाडी बाख्रा लाइ पनि बलात्कार गरेको हुनाले त्यहाँका व्यक्ति हरुले बाख्रा  सुम्पिदिएका थिय।

२१  वर्षको व्यक्तिले ११ बर्ष कि बालिका लाई बलात्कार गरि सके पछि उक्त बालिका मर्नु न बाच्नु को अवस्था मा पुगेकी छिन। यौनि बाट रगत धेरै बगेको र मुख बाट पनि बगेको हुनाले उनि बाच्नु  न मर्नु को अवस्था मा अहिलेजिल्ला अस्पताल गुलेरिया  मा भर्ना भएकी छिन।

भिडियो हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७