शनिबार, साउन १२, २०८१

मायालुलाई भेट्न गएकी करुणा, एका बिहानै यस्तो अवस्थामा भेटीएपछी(भिडियो सहित)

दाङ / रुपन्देहीमा  एक १६ बर्षिय युवती झुण्डीएको  अवस्था मा फेला परेकी छिन। बाबु आमाकी प्यारी छोरि १० कक्षा मा पढ्ने करुणा ले एक युबक संग प्रेम गर्दो रहेछिन।  करुणाको मोबाइल मा फोन आइराख्दा करुणा कि आमाले करुणा लाई सोध्दा आमा म यसलाई धेरै माया गर्छु र उसले पनि मलाई धेरै माया गर्छ। आमा म माया गर्छु तर हजुर  हरुको इज्जेत जाने काम कहिले गर्दैन भनि मायामा बसेकी थिइन।

आमा मैले धेरै गर्नु छ म आफ्नो खुट्टा मा आफै उभिन चाहन्छु र मा पुलिस बन्ने हो भने आमालाई भनेकी रहेछिन।  करुणा कि आमाको कान मा ठुलो स्वोर मा केहि आवाज आएको हुदा  के भयो भनि उठेर हेर्दा हजुर आमा संग सुतेकी करुणा कोठा मा नभएको हुदा बाहिर छ  कि भनि खोज्दा नभेटे पछि उनि डराउन थालिन।

छोरि  कोठा मा नभएको कुरा श्रीमान लाई भन्दा खोजि गर्दा कोहि नभेटेको हुदा छोरि को सामान के छन के छैनन भनि खोजि गर्दा मोबाइल मा आफ्नो प्रेमी संग कुरा गरेको र रति नै भेट्न बोलाएको  थियो। यति रति मा आउन सक्दिन मलाई डर लाग्छ भन्दा घर नजिक नै लाइटर  लिएर आउन  भनेका थिए।

करुणाले  आफ्नो कपडा पनि लागेकि थिइन म्यासेज का अनुसार उनका प्रेमी ले कतै लागेका थिए कि भनि बुज्दा उनका प्रेमीले आफुले छिट्टो  नै घर छोडीदिएको  कुरा बताएका थिए। पछि आमाले प्रेमी लाई हप्काउदा यता तिर छिन भनि प्रेमी ले झुण्डीएको ठाउ मा लागेका थिए।

भिडियो हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७