मङ्लबार, अशोज १६, २०८०

कपिलबस्तुकि ६ वर्षकी जिया भुसालको यति धेरै प्रतिभा,बिश्वनै चकित पार्दै (भिडियो सहित )

दाङ/कपिलबस्तु को गोरुशिंगेमा एक ६ बर्षकि सानी नानी जिया भुसाल मा एक अनौठो प्रतिभा रहेको छ। ६ बर्षको सानै उमेर मा बाबु गुमाएकी जिया भुसाल मा धेरै किसिमका प्रतिभा रहेका छन।

 धेरै सपना बोकी बिश्वमा चिनिन्छु भनि आमा- बाबु संग भनेकी जिया को आशा  बाबु को निधन पछि अधुरै रहेको छ। मेरो बुबा को मलाई ठुलो कलाकार बनाऊछु  भन्नु भएको थियो तर पुरा नहुने भयो भन्दै  भकानिन्छिंन  जिया। अब मेरो आमा ले कसरि मेरो इच्छा पुरा गर्नुहुन्छ।  बुबा को निधन पछि हामीहरुलाई  बाच्ननै गार्हो परेको हुनाले हामी मामा घर बसेका छौ।

जिया एक पर्तिभाकि खानी हुन। उनमा गीत गाउने कला,   नाच्ने कला,पढाईमा सधै प्रथम हुने र उनको बोलीमा उत्तिकै मिठास रहेको छ। बल्ल कक्षा १ मा पढ्ने जिया को आखामा धेरै सपना रहेका र आफ्नो आमालाई सधै खुसि राख्ने उनको भनाइ छ।

जियामा कुनै कुरा एक पटक जाने पछि कहिले नभुल्ले उनको बानि छ। जियामा यस्तो प्रतिभा छ कि जो कोहि मा छैन  उनले सामान्य ज्ञान जस्तो जहाँ बाट सोधे पनि जानेकी छिन। उनलाई जस्तो प्रस्न गरे पनि उत्तर दिन पछाडी हड्दिनन। नेपाली बर्णमाला  लाई उल्टो सुल्टो जस्तो गरि पनि भन्न सक्ने उनको क्षमता छ।

भिडियो  सहित हेर्नुहोस

 

 

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७