शनिबार, बैशाख ८, २०८१

मोडल सुरज रावलको अभिनयमा “मनमा सधै” (भिडियो सहित हेर्नुहोस )

दाङ  – हाल चर्चामा रहेका मोडल सुरज रावलले अभिनय गरेको “मनमा सधै” बोलको म्युजिक भिडियो Om Sunar युटुब मार्फत सार्वजनिक भएको छ । दर्जन भन्दा बढी गितमा अभिनय गरेका मोडल रावलका भिडियोहरु दर्शक माझ निकै लोकप्रिय हुने गरेका छ्न । कंचनपुरका मोडेल रावलले उत्कृष्ट मोडलिङ्का कारण चर्चामा छ्न । दर्जनौ लोक दोहोरी तथा अधुनिक गितमा अभिनय गरिसकेका रावल पेशाले रास्ट्रसेवक कर्मचारी हुन ।

“मनमा सधैे” बोलको गितमा बनेको भिडियोमा मोडल रावललाई डान्सर कबिता खडका ले साथ दिएकी छिन । गित अहिले का चर्चित गायक ओम सुनारले  गाएका हुन भने । प्रेम भणडारिले भिडियोलाई निर्देशन गरेका हुन ।

भिडियो सहित हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७