शनिबार, साउन १२, २०८१

आइएमइ लोकस्टार शनि बिश्वकर्माको “झुम्का झलक्कै”(भिडियो सहित )

दाङ – आइएमइ लोकस्टार शनि बिश्वकर्माको आवाजमा रहेको गित झुम्का झलक्कै म्युजिक भिडियो रिलिज भएको छ । highlights nepal युटुब च्यानल मार्फत रिलिज भएको झुम्का झलक्कै गितमा बिष्णु माझीको समेत आवाज रहेको छ ।

भरत बहादुर बस्नेत र दुर्लभ केसीको प्रस्तुति रहेको झलक्कै गीतको शब्द र संगीत शिव हमालको रहेको छ भने म्युजिक भिडियोमा कलाकारहरु सागर, रियषा, चक्र र गीताको  अभिनय रहेको ।म्युजिक भिडियोमा शनि बिश्वकर्माको समेत अभिनय रहेको छ । शनि बिश्वकर्मा आइएमई लोकस्टार भएपछीको यो पहिलो प्रस्तुति हो ।

भिडियो सहित हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७