शनिबार, साउन १२, २०८१

पूर्वमा भेटिए १४ वर्षे भाई घरमै बसेर यस्तो राम्रो प्रतिभा , भोजराजले बाहिर निकालेपछि (भिडियो सहित)

पुर्ब मोरङ जिल्लाका शंकर कार्की नामका एक युबक मिडियामा आएका छन। आफु भित्र लुकेर रहेको प्रतिभालाई म बाहिर निकाल्छु र सबै माझ  देखाऊछु भन्ने उदेश्यले उनि मिडियामा आएका हुन।

शंखरमा यस्तो प्रतिभा छ कि जो कोहिले पनि गाउन सक्दैन। एउटा झुपडी घरमा बसेर आधुनिक  गीत लगायतका सम्पूर्ण गीत गाउने गर्छन। जम्मा कक्षा ९ मा पढ्ने शंखरले घरको सब काम गर्नु पर्छ। बुबा आमा कृषिमा तल्लिन हुनुहुन्छ र घरको सब काम मैले नै गर्नु पर्छ।

मैले घरको काम गर्ने क्रममा गित हरु गुनगुनाउने गर्छु त्यसैले मलाई गीत गाउने बानि बस्यो। मलाई गीत रेकर्ड गर्ने ठुलो रहर छ र गीतकै माध्यमबाट ठुलो मान्छे बन्ने मेरो सपना छ। मलाई मन पर्ने कलाकार प्रमोद खरेलको म ठुलो फ्यान हो र उहालाई भेट्ने मेरो धोको छ र उहा बाट मैले धेरै कुराहरु सिक्नु छ।

भिडियो सहित हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७