शुक्रबार, चैत्र १६, २०८०

जन्तरे मामाको घरको यस्तो बिजोग,बुढेसकालमा नारायण गोपाल जस्तै गीत गाएर चकित पार्दै (भिडियो सहित )

पुर्ब मोरङ जिल्लाका  एक जन्तरे मामा मिडियामा आउनुभएको छ। उमेरले झन्डै ५३ बर्ष पुगेका जन्तरे मामाले गीत भने धेरै राम्रो गाउने  गर्छन। घरको आर्थिक अवस्था नाजुक भएको हुनाले उनि गायककार बन्न सकेनन। दाजु भाइ धेरै भएका उनि एक जेठो, माइलो नभई जन्तरे स्थान  मा जन्मेको हुदा उनलाई जन्तरे नामले परिचित भए।

गाउघर मा मात्र नभई उनि जिल्ला-जिल्लामा जन्तरे को नामले चिनिदै गए। जन्तरे मामाको स्वर भने झन्डै नारायण  गोपाल जस्तै छ। गीत मात्र सुन्नेले त नारायण गोपालको नै भन्छन। तर के गर्नु गीत रेकर्डको लागि उनि संग पैसानै छैन। सम्पतिको नाममा एक झुपडी घर छ ,त्यो घरमा पनि १० जनाको परिवार बस्नु पर्छ।

बुढेस कालमा जन्तरे मामाले एक-दुइ ओटा गीत त रेकर्ड गरेका छन ति गीत हरु दर्शकहरुले धेरै नै रुचाईएका  छन। जन्तरे मामा जति बुढो हुदै गए त्यतिनै  उनको स्वरमा मिठास आउदै गएको छ। तर पैसा   अभाबमा गीत रेकर्ड गर्ने सपना र बाकी दिनमा नाम कमाउने उनको धोको अधुरै पो हुने होकी भन्ने उनलाई चिन्ता छ। भर्करै मात्रामा जन्तरे मामा र एलिना चौहानको नया गीत पनि सार्बजनिक भएको छ।

भिडियो सहित हेर्नुहोस

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७