शुक्रबार, चैत्र १६, २०८०

प्रहरीको सफलता,सम्झना विकल़ाई न्याय दिन डि.एस.पी नै अघि सरे,राजेन्द्र बोहोरा बिरुद्ध मुद्दा चल्दै(भिडियो सहित )

साँझ गाईबस्तुलाई घाँस हाल्न गएकी बझाङको मस्टा गाउँपालिका २ की सम्झना विक मृत फेला परेकी थिइन् । उनको शव निर्वस्त्र अवस्थामा स्थानीय सिमदेवता मन्दिरमा भेटिएको थियो । उनको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो  । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही ठाउँका १८ वर्षीय राजेन्द्र बोहरालाई केहि दिन अघि पक्राउ गरेको थियो।  प्रहरीको प्रारम्भिक अनुसन्धानले  आरोपित राजेन्द्र बोहोरा नै घटनामा संलग्न रहेको निस्कर्ष निकालेको छ । हेर्नुहोस यो प्रेस बिज्ञप्ति

डि.एस.पी रुपक खड्का ले सम्झना बि क ह*त्या काण्ड बारे यस्तो जानकारी दिए।

 

हेर्नुहोस पुरा भिडियो .

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७