शनिबार, साउन १२, २०८१

कमलाका जेठाजुले मिडियामा आएर यस्तो भने, बुहारीले मारेर ठिकै गरिन्- कमला शाहासी बनिन् (भिडियो सहित )

धनकुटा जिल्ला महालक्ष्मी नगरपालिका वडा नं  १ कि कमला गुरुङ नामकि महिलाले आफ्नो रक्षाको लागि एक पुरुष माथि खुकुरी प्रहार गरेकी छिन। घर मा कोहि नभएको मौका छोपी मध्यरात मा घरको ढोका फोडी कमला माथि बलात्कारको प्रयास गर्दा उनले खुकुरी प्रहार गरेकी हुन।

खुकुरी प्रहार गर्दा लिल बहादुर गुरुङ को निधन भएको छ। निधन भए लगत्तै कमला  सोधपुछ को लागि प्रहरी हिरासतमा छिन। उनको बयान भने म माथि  बलात्कारको प्रयास गर्यो त्यस पछि मैले आफ्नो रक्षाको लागि खुकुरी प्रयोग गरे भनेकी छिन।

कमलाले आफ्नो जेठाजु  संग पनि लिल बहादुरले गरेको सबै कुरा बताए पछि खुकुरी हानेको हो भनेको कुरा जेठाजु  मिडियामा आएर भनेका छन। मेरो बुहारी एक साहसी महिला हो ,उनले जे गरिन एक दम राम्रो गरिन। जो मान्छे आफु माथि आइ लाग्छ भने त्यो माथि जाई लाग्नु पर्छ। हाम्रो देशमा बलात्कारीको आपराधिलाई अहिले सम्म कुनै सजाय दिएको छैन मेरो बुहारीले भने आफै मारिन। मेरो बुहारी कुनै पनि हालतमा अपराधी साबित नहोस ,यसै गरि सबै बलात्कारीहरु लाई यसरि नै मार्ने हो भने मात्र यस्तो घटना घट्न छोड्छ।

पुरा भिडियो हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७