शुक्रबार, बैशाख ७, २०८१

लाहुरेकी २ महिने सुत्केरी बुढीको जादुमय स्वर हेर्नुस्-(भिडियो सहित )

दाङको घोराहीमा एक मिठो स्वर  भएकी एक युवती मिडियामा आएकी छिन। स्कुल पढ्दा हुने कार्यक्रममा सधै प्रथम हुने अन्जिताले बिहे पछि आफु भित्र लुकेर रहेको प्रतिभा आज बाहिर निकालेकी छिन। उनले जो कोहि कलाकारलाई पनि पछि  पार्न सक्ने उनको क्षमता छ।

अन्जिताका श्रीमान लाहुरे भएको हुनाले  आउदै गरेको बिजया दशमीको   अवसरमा  श्रीमानलाई सम्झेर मिठा मिठा गीतहरु बाट  शुभकामना  व्यक्त गरेकी छिन। अन्जितालाई गीत गाउनमा कसैको रोकावट  छैन ,अझ अन्जिताको श्रीमानले भने गीत गाएको मन परेको हुनाले अन्जितालाई पनि मन पराएर बिहे भएको थियो। त्यस कारण अन्जितालाई गीत गाउनमा धेरै साथ दिन्छन।

अन्जिताले बेला बेलामा गीत गुनगुनाउने हुनाले धेरै लोकगीतहरु गाउने गर्छिन। धेरै जसो मानिसहरुले स्वर राम्रो छ भनेको कारण उनलाई गीत रेकर्ड गर्ने ठुलो धोका छ। बच्चा देखि नै गीत गाउन मन पर्ने अन्जिता २ महिने सुत्केरीमा पनि समधुर आवाजमा  गीत गाउछिन।

पुरा भिडियो हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७