शनिबार, साउन १२, २०८१

सन्दिप न्यौपानेको “ओक्कल दाेक्कल” चर्चित गित बजारमा (भिडियो सहित )

दाङ -पछिल्लो समयका निकै  चर्चित तथा ब्यस्त गायक सन्दिप न्यौपानेको अर्को चर्चित गित बजारमा    आएको छ । लालुमैको सफलता पछि बाारमा आएको सन्दिपको ओक्कल दोक्कल छोटो समयमै ट्रेन्डिङ्ग नम्बर १  मा परेको छ । बालापनको झल्को दिने गरि गायक तथा मोडल न्यौपानेको शब्द तथा स्वरमा रहेको उक्त गित आज सम्म ८ लाख  ३३ हजार दर्शकले हेरिसकेका छन ।

सन्दिपलाइ स्वरमा सहिमा श्रेष्ठले साथ दिनु भएको छ भने नृत्यमा नेपालकै चर्चिच काटुन क्रुजको रहेको छ ।बालपनमा विशेष गरि गुनगुनाउने ओक्कल दोक्कलले सबैको मन जित्न सफल भएको  छ।  यो समाचार तयार पार्दा सम्म नेपालको ट्रेन्डिङ १   स्थानमा उक्त गित रहेको छ।

निकै आकर्षक बनेको उक्त गितको भिडियोको कोरियोग्राफर पेम्बा मगर र आश्मा बिश्वकर्माले गर्नु भएको छ।  कन्सेप्ट र निर्देशन सरोज अधिकारीको रहेको छ ।

भिडियो सहित हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७