बिहिबार, चैत्र १५, २०८०

भाइरल बैनी जियालाई आयो यति धेरै सहयोग, भोजराज थापा र सन्तोष देउजाले जियालाई हँसाए (भिडियो सहित )

दाङ/कपिलबस्तु को गोरुशिंगेमा एक ६ बर्षकि सानी नानी जिया भुसाल मा एक अनौठो प्रतिभा रहेको छ। ६ बर्षको सानै उमेर मा बाबु गुमाएकी जिया भुसाल मा धेरै किसिमका प्रतिभा रहेका छन।

धेरै सपना बोकी बिश्वमा चिनिन्छु भनि आमा- बाबु संग भनेकी जिया को आशा  बाबु को निधन पछि अधुरै रहेको  थियो।  जियाको प्रतिभा जब देश विदेश मा छरिन पुग्यो त्यस पछि उनलाई धेरैनै सहयोग आउँन थाल्यो। कसैले म पढ़ाउछु त कसैले जियाको आमालाई नोकरी लगाउछु भनेका थिय।

जियाको लागि आएको धेरै सहयोग रकम भोजराज थापाले पहिले नै दिईसकेका थिय तर पनि जियाको लागि भने सहयोग आउँन अझै रोकिएको छैन। आमा छोरिले घर के गरि चलाउलान भनि अहिले पनि राम गुरुङ र श्रीमती टका गुरुङले (नेपाल घर तनहु ) UK  बाट ने.रु. ५०,००० (पचास हजार )सहयोग गर्नु भएको छ। भने अर्को रियाट मेर्टो प्रोजेक्ट  साउथ अफ रियाट सिटिमा कार्यरत नेपालि हरुले ने.रु. ३६४९६ (छत्तिस हजार चार सय छेयानब्य  )सुनिल प्रसाद कलवार को नेक्त्रितोमा  सहयोग गर्नु भएको छ। मंगल प्रसाद श्रेष्ठ  तनहु बाट  ने.रु.६०६६ सहयोग गर्नु भएको छ। अस्मिता कंडेल २००, कमला पन्थी १०० , पबित्रा आचार्य १००,पूर्णकला अधिकारी १०५,सिता अधिकारीले १००० सहयोग गर्नु भएको छ।  सम्पूर्ण सहयोग रकम ने.रु ९४,००० आज जियाको हातमा पर्न सफल भएको छ। सम्पूर्ण सहयोग गर्ने सहयोगी मन हरुलाई धेरै धेरै धन्यवाद।

भिडियो सहित हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७