बिहिबार, अशोज ११, २०८०

नेपालमै भेटिए अनौठा दिदि बैनी, यो उमेरमै कडा क्षेमता, टिकटकबाट दुनिया चकित पार्दै (भिडियो सहित )

दाङ-नेपालमै भेटिए आचम्मैका दिदि- बहिनि ,जसमा कुनै पनि प्रतिभाको कमि छैन। उनि हरु संग यस्तो प्रतिभा छ कि हेर्ने मनिषहरु कहिलै थाग्दैनन। हेर्दा जुम्ल्याहा जस्ता देखिने स्मृति र बिशिखामा  २ बर्षको फरक छ।

सानै उमेर देखिनै पढ्न धेरै रुचि राख्ने  यी दिदि बहिनिहरु  पढाई मा पनि धेरै अगाडी छन। पढाई संगसंगै उनि हरु नाच्न पनि धेरै जानेका छन। स्कुलको  कार्यक्रम बाट नाच्न सफल दिदि-बहिनि हरु आहिले अरुलाई नाच सिकाउने  काम पनि गर्छन।  नाच्दा शरीरका सबै भाग चलाउने दिदिबहिनि सामाजिक संजाल टिकटकमा अहिले धेरैनै  चिनिएका छन।

टिकटक का भिडियोहरु लाखौले हेर्दा दिदि बहिनीमा धेरै खुसी आएको छ। टिकटक बाट आएको प्रतिक्रियाले त झन् उनीहरुलाई अझै हौशला आएको छ। दिदिबहिनिहरुलाई नाच्नको लागि घर परिवार बाट कुनै रोकावट छैन। घर परिवारबाट साथ पाएका दिदीबहिनी हरुको सपनानै ठुलो कलाकार बनि संसारमा चिनिने छ।

पुरा भिडियो हेर्नुहोस

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७