शुक्रबार, चैत्र १६, २०८०

एउटा खुट्टा काटियो , अर्कोमा क्यान्सर – यो उमेरमा श्रीकृष्ण चेपाङको यस्तो बिजोग भिडियो सहित हेर्नुहोस्

मकवानपुर जिल्ला रासिराङ गाउँपालिका ९ कोटेवाङ्ग वस्ने श्रीकृष्ण चेपांग जो अहिले वर्ष ३२ हुनु भयो।  रोजगारीको सिलसिलामा भारतको हिमान्चल प्रदेशमा काम गर्दै गर्दा हिउको पहिरोमा उहा पुरिनु भयो।  उहाको डाड देखि खुट्टा सम्म नचल्ने भयो , अन्तत उहा लै क्यान्सर भयो , भए भारको जमिन सबै बेचे पछि बल्ल बल्ल खुट्टा काट्न सम्म पुग्यो तर मात्र काट्न सम्म त पुग्यो बाकी औसधि उपचार मा समस्या देखियो , दैब पनि कति निष्ठुरी भएका होलान् अहिले पुन अर्को खुट्टा मा पनि क्यान्सर भएको छ।  अब म संग केहि छैन ये काम छिट्टै आइजा लिन भन्नु हुन्छ तर उहा जम्मा ३२ वर्ष को हुनु भयो यो उमेरमा उहालाई बचाउन सकियो भने उहाँको असिस पक्कै पनि हामी लाइ लाग्ने नै छ , सम्पर्क नम्बर ९८४७८७९७७३

पुरा भिडियो हेर्नुहोस् ….

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७