शनिबार, साउन १२, २०८१

श्रीमानले सौता हालेपछि फेवातालमा चटपटे बेच्दै यस्तो ,चटपटेवाली नविनाको मन लोभ्याउने स्वर (भिडियो सहित )

पोखराको फेवाताल नजिक एक युवतीले चटपटे बेच्दै आफ्नो  जिबन गुजारा गरेकी छिन। सानै उमेरमा बिबाह गरेकी नबिना परिवारको एक सन्तान छोरि जन्मेकी छिन। सानै उमेरमा बिबाह गरेकी नविनाले छोरि जन्मिने बित्तकै उनका श्रीमानले अर्को बिहे गरे।

श्रीमानले अर्को बिहे गरे पछि नबिना लाई श्रीमानको माया कस्तो हुन्छ थाहा भएन। श्रीमानको माया  साथ नपाए  पछि नविनालाई छोरि पाल्न गार्हो भयो। पढाईको योग्यता नभएको कारण जागिर गर्ने कुनै आधार थिएन। छोरि जति ठुली हुदै गईन उनलाई पिडा हुदै गयो। छोरिलाई लगाउन,पढाउन गार्हो भएको हुनाले छोरि मान्छे यति कम्जोर हुनु हुदैन मैले केहि गरि देखाउनु पर्छ जस्तो लागेर उनले फेवाताल नजिक चटपटे बेच्दै आफ्नो जिबन चलाएको मिडिया सामु बताएकी छिन।

नविना एक मिठो चटपटे बनाउन मात्र होइन कि उनि मिठो गीत  गाउन पनि सिपालु छिन। चटपटे बनाउदै मिठो गीत गाउने हुनाले मानिसहरु नबिना तिर आकर्षित हुने गर्दछन। नबिनाले  मिठो लोक-दोहोरि गाउने मात्र कहाँ होर जो संग दोहोरि गाउँन सक्ने उनको क्षमता छ।चटपटे बनाउदै गुनगुनाउने रबिनाले अहिले दोहोरि पनि गएकी छिन।

पुरा  भिडियो हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७