शनिबार, साउन १२, २०८१

दोहोरीमा तहल्का पिट्ने रेशम निर्दोष,अप्सरा जस्ती लजालु श्रीमतीसँग पहिलो पटक मिडियामा (भिडियो सहित )

लाईभ दोहोरिमा अब्बल गायक रेशम निर्दोष पहिलो पटक श्रीमती संग मिडियामा आएका छन। दोहोरिमा सबैलाई टक्कर दिने रेशमले धेरै गीत हरु रेकर्ड गरिसकेका छन। रेशमका गीतहरुले बजार धेरै तताएको छ।  ठाउ-ठाउमा रेशमकै गीतहरु बज्ने गर्दछन। रेशमका गीतहरुलाई लाखौले मन पराउने गर्दछन। गायक रेशम निर्दोषले प्रेम बिबाह गरेका हुन। मेलामहोत्सब मा गएको बेला प्रेम बसी उनले आफ्नो प्रेम सफल पारेका हुन।

रेशमले धेरै मनिषहरुलाई रुवाउने खालका दोहोरि गाउने गर्दछन र दोहोरि गाउदा आफ्नो  आखा पनि आसुमा डुबेका हुन्छन। रेशम धेरै दोहोरि गाएर चिनिएका छन। दोहोरिमै धेरै पटक बिबाह गरिन्छ ,छोरा-छोरि पाइन्छ जस्ता कुरा मिडिया सामु व्यक्त गरेका छन। पहिलो पटक श्रीमती संग  मिडियामा  आएर पनि नबिना संग दोहोरि गाएका  छन।

पुरा भिडियो हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७