शनिबार, साउन १२, २०८१

बिहेको दिन जीवन साथीसँग रमेशको रमाइलो ठट्टा , रमेशले आफैले पढे मन्त्र (भिडियो सहित)

दाङ – सामाजिक सञ्जालमा निकै चर्चित बहुमुखी प्रतिभाका धनि  जिबन बिस्ट विवाह बन्धनमा बाधिएका छन। उनले धरानबास देउरालीकि जुनु तामांङसँग लगनगाठो कसेका छन। जीवन विष्टले सामाजिक सञ्जालमा बिहेको कार्ड पोष्ट गर्दै आफू र रमेश प्रसाईं यही मंसिर २२ गते सोमबार विवाह बन्धनमा बाधिन लागेका जानकारी गराएता पनि बिबिध कारणले गर्दा जिबनको बिहे २१ गते आज भएको हो भने  रमेश को बिहे भोलि २२ गते हुने भएको छ।

लगभग ५ बर्षको प्रेमलाई आज जिबनले बिहेमा परिणत  गरेका छन। अन्तरजातीय बिबाह गर्न लागेको हुनाले जिबनको घर बाट कोहि बिहेमा आएनन। घर परिवार कोहि नआए पछि जिबन धेरैनै दुखि छन। बुबा-आमा बिबाहमा सहमत नभए पछि जीवनले रमेशलाई तामांङको ड्रेसमा सस्कृतिको सम्मानको लागि भातखौरी को रुप मा पठाएका छन। जिबनको बिहेमा रमेश एक दम खुसि भएका छन् भने ,जिबन साथीसंग रमेशले रमाइलो ठट्टा गरि आफैले मन्त्र पछि बिहे गराईदिएका छन्।

सामाजिक सञ्जालमा निकै चर्चित बहुमुखी प्रतिभाका धनि स्पष्ट वक्ता रमेश प्रसाई पनि भोलि २२ गते विवाह बन्धनमा बाधिन लागेका छन् । उनले कालिकोटकी नन्दासिंहसँग लगनगाठो कस्न लागेका हुन् ।नन्दासिह  पनि एक समाजसेबी हुन्। भोलि २२ गते रमेश र जिबनको एउटै मण्डपमा बिहे हुने भएको छ।

पुरा भिडियो हेर्नुहोस

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७