मङ्लबार, अशोज १६, २०८०

रमेश प्रसाईको बिहेमा एक्कासी रबि लामिछाने पुगेपछि हेर्नुस्, कल्पनाले नचाइन जन्तिहरुलाई (भिडियो सहित)

सामाजिक सञ्जालमा निकै चर्चित बहुमुखी प्रतिभाका धनि स्पष्ट वक्ता रमेश प्रसाई  २२ गते सोमबार विवाह बन्धनमा बाधिएका   छन् । उनले कालिकोटकी नन्दासिंहसँग लगनगाठो कसेका हुन् ।नन्दासिह  एक समाजसेबी हुन्।  २२ गते रमेश र जिबनको एउटै मण्डपमा बिहे भएको छ।

रमेशको बिहेमा ठुला ठुला बिसिस्ट ब्यक्तितो हरुको उपस्थित भएको थियो। आफुले भनेको जस्तो बिहे र आफुले चाहेको व्यक्ति जिबंनसाथि  बनाउन पाउदा रमेश एकदम खुसि छन्। रमेशको बिहेमा  धेरै समाजसेबी लगाएत इद्रेंणी  टिम ,धेरै कलाकारहरुको उपस्थिति थियो।

पुरा भिडियो हेर्नुहोस

 

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७