बुधबार, बैशाख ५, २०८१

अप्सरा बनेर कल्पना पुगिन् रमेश प्रसाईको बिहेमा, ज्ञानेन्द्र शाही पनि पुगे, दोहोरी पनि चल्यो(भिडियो सहित )

सामाजिक सञ्जालमा निकै चर्चित बहुमुखी प्रतिभाका धनि स्पष्ट वक्ता रमेश प्रसाई  २२ गते सोमबार विवाह बन्धनमा बाधिएका   छन् । उनले कालिकोटकी नन्दासिंहसँग लगनगाठो कसेका हुन् ।नन्दासिह  एक समाजसेबी हुन्।  २२ गते रमेश र जिबनको एउटै मण्डपमा बिहे भएको छ।

अबल वक्तृत्व क्षमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ । उनी पछिल्लो समय इन्द्रेणीमा समेत आवद्ध छन् । इन्द्रेणिमा दोहोरी गाउँदा गायक कल्पना दाहलसँग वि’वाह गर्ने कु’रा गित’मा समेटिएपनि गितमै सिमित हुने भ’एको छ ।नन्दाले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् । रमेशको बिहेमा ठुला ठुला बिसिस्ट ब्यक्तितो हरुको उपस्थित भएको थियो। आफुले भनेको जस्तो बिहे र आफुले चाहेको व्यक्ति जिबंनसाथि  बनाउन पाउदा रमेश एकदम खुसि छन्। रमेशको बिहेमा  धेरै समाजसेबी लगाएत इद्रेंणी  टिम ,धेरै कलाकारहरुको उपस्थिति थियो।

रमेशको बिहेमा कलाकारहरुले आफै गाउदै आफै नाच्दै रमाइलो गरेका छन। अझ रमेशको नाम  कल्पना संग जोडिएको हुदा कल्पनाले दाइको बिहेमा म धेरै खुसि छु भन्दै गीत गाउदै धेरै रमाएकि छिन।

पुरा भिडियो हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७