आइतवार, अशोज ७, २०८०

बुबा छोरी एक्लै बस्ने घरमा ७ वर्षे छोरीलाई बारम्बार बलत्कर गरेपछि , यसरी भयो पर्दाफास (भिडियो सहित)

कपिलबस्तुमा आफ्नै छोरी ब’ला’त्का’र गरेको आरोपमा बावु पक्राउ परेका छन् । घरमा कोहि नभएको मौका छोपी आफ्नै ७ बर्षकि छोरीलाई बर्षौ देखी बला*त्कार गर्दै आएका थिए। ७ बर्षकि छोरि दिन भरि बुबा संग हिडे पनि रातमा भने बाहिर नै बस्ने गर्थिन। स्कुल पढ्ने छोरि झोला बोकी पढ्न जादा झोला  संगै छोरि पनि खेत मा फाल्दिने गाउलेको भनाई छ।

आफु सानै उमेर देखि अन्यायमा पर्दै आएकी बालिका तिहारको दिन बुबा संग भैलो खेल्न भनि गएकी थिइन। भैलो खेल्दा रात धेरै परेको हुदा अब भैलो नखेलौ  भोलि खेल्ने भनि सबै आ-आफ्नै घर जान्छन। बालिका भने आफ्नो बुबा संग घर जान नमाने पछि गाउलेले त्यो रात आफ्नो घर लगी सुताउछन। भोलि पल्ट घर जाउ भन्दा जबर्जस्ति गर्दा पनि बालिका नगए पछि आखाबाट  आसु बगाउदै बसी रहिन। किन रोएको के भयो भनि छिमेकिले सोध्दा  मलाई मेरो बुबाले जबर्जस्ति गर्नु हुन्छ। एक पटक मात्र होइन म पटक पटक मोरेर बाचेको छु। म दिन भरि बुबा संग संगै हिडे पनि रात परेपछि रगतमा डुब्नु पर्छ तेसैले म घरमा भन्दा बाहिर धेरै बस्ने गर्छु।

मेरो बुबा एक अपराधी हो , तपाईहरुले पुलिस बोलाइदिनु बरु पुलिसले लग्यो भने मलाई आनन्द हुन्छ। यस्तो गर्ने बुबा हुनु भन्दा नभएको राम्रो हुन्छ भनि छिमेकि संग रोइकराई  गरे पछि छिमेकीले पुलिस बोलाई जिम्मा लगाईदिएका थिए। छोरि माथि जबर्जस्ति गरेको हो कि होइन  भनि सोध्दा मैले नसाको तालमा  गरेको हो जानीजानी गरेको होइन भनेका थिए। जब आफुले छोरि माथि  जबर्जस्ति गरेको स्वीकार गरे पछि अहिले प्रहरी हिरासतमा छन।  मेरो बुबालाई केहि दिन सम्म राख्नु भन्दा कि जन्मकैद हुनु पर्छ कि त मृत्युको सजाय दिए  पनि म धेरै खुसि हुन्छु भनि छोरीले भनेकी छिन।

पुरा भिडियो हेर्नुहोस

 

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७