मङ्लबार, अशोज १६, २०८०

पत्थरको मुटु र नरेश खाती सँग समिक्षा र बिशाखाले गाए यति मिठो गित (भिडियो सहित)

दाङ – समिक्षा अधिकारी ,विशाखा शाही,नरेश खाती,विजय पुन एक साथ मिडियामा आएका छन। धेरै गीतमा स्वर दिएकि समिक्षा अधिकारी सबैको मनमुटु मा बस्न सफल भएकी छिन। माया मारेर गीत बाट चर्चित नरेश खाती पनि अहिले सबै सामु चिनिएका छन। नेपाल लोक स्टार बाट चिनिएकी विशाखा शाही अहिले नया पुस्तामा आएकी छिन। विजय पुन भने टिकटकमा पत्थर को मुटु बाट भाइरल भएका हुन।

यो टिमको एउटा नया गीत रेकर्ड  भैसकेको र  छिट्टै बजारमा ल्याउने बताएका छन। विजय पुन भने पत्थरको मुटु बाट भाइरल भएको हुनाले उनको पत्थरको मुटु नामक गीत पनि छिट्टै बजारमा आउदै छ। विजय पुनले टिकटकमा सायरी ,गजलहरु भनि उनि भाइरल भएका हुन। अहिले विजय आफ्नो नामले भन्दा पनि पत्थरको मुटुबाट धेरै चिनिएका छन।

पुरा भिडियो हेर्नुहोस

 

 

 

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७