शनिबार, साउन १२, २०८१

बिहेकै दिन भाइरल भएकी खिरवाली श्रीमान सँग अंगालोमा बाँधिएर नाचिन् (भिडियो सहित)

दाङ – पर्सि आइहाल्न्या हु खिरपुरी बनाइराख्नु। अचार पनि ,धेरै खान्या हु। हिजो कम खा हु नि मैले ,धेरै खान्या हु। नरुनु दुलहीले कार बाट आमालाई सम्झाउदै भनेको यो भिडियो अहिले निकै नै चर्चामा आएको छ। बिचार गरेस है आफ्नो ,आफ्नो शरिर स्वस्थ भएपछि मात्र सब चिज हुन्छ है ख्याल राख्नु सोहि भिडियोमा दुलहीको गाला सुम्सुमाउदै आमाले भनेको देख्न सकिन्छ।

टिकटक र फेसबुकमा भाइरल भएको यो भिडियो कसको हो भन्ने कुरा सबैको चासोको बिषय बनेको छ। भाइरल दुलहीको माइती घर धनगढी  र घर पोखरा रहेको खुलेको छ।

आमा बुबाकी प्यारी छोरिको बिबाह धेरै टाढा हुने भएको हुदा आमा एक महिना अगाडी बाट रुन सुरु गरेको हुनाले बिहेको दिन आमालाई खुसि बनाउन दुलहीले उक्त कुरा भनेकी हुन। आमालाई के भनि सम्झाउने भन्ने कुराले दुलही शान्तालाई पिरलिएको थियो।

उन्ले आफ्नो आखाको आशु लुकाएर आमालाई के के भनि फ़काईन त्यो उनलाई नै थाहा थिएन। पछि साथि भाईले खबर गरि भनेको हुनाले मात्र उनले उक्त भिडियो हेर्दा  धेरैले मन पराएको हुनाले मैले साच्चैनै आमालाई राम्रो संग सम्झाएको रहेछु भनि धेरै नै खुसि भएकी छिन।

पुरा भिडियो हेर्नुहोस

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७