शुक्रबार, बैशाख ७, २०८१

प्रकाश चन्द र गीता ढुंगानाको अभिनय रहेको ‘रुईको सिरानी’नामक भिडियो सार्बजनिक (भिडियो सहित)

दाङ -सम्राट चौलागाईं र समिक्षा अधिकारीको आवाजमा रहेको गित रुईको सिरानी म्युजिक भिडियो रिलिज भएको छ । ‘रुईको सिरानी’नामक भिडियो samrat chaulagain युटुब च्यानल मार्फत रिलिज भएको छ।

 सम्राट चौलागाईंको प्रस्तुति रहेको ‘रुईको सिरानी ‘गीतको शब्द र संगीत बबुल गिरीको रहेको छ भने म्युजिक भिडियोमा कलाकार गीता ढुंगाना र प्रकाश चन्दको अभिनय देख्न सकिन्छ। हेर्दा श्री कृष्णजस्तै देखिने र आवाज पनि उस्तै निकाल्ने टिकटकबाट चर्चित प्रकाश चन्दको यो पहिलो भिडियो हो।

पुरा भिडियो हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७