शुक्रबार, चैत्र १६, २०८०

प्रकाश ठ्याक्कै श्रीकृष्ण जस्तै देखिए पत्थरको मुटु , जोम्ल्याहा सामारिक स्मारिकासँग रमाइलो झगडा (भिडियो सहित)

दाङ – हेर्दा श्री कृष्ण जस्तै देखिने प्रकाश चन्द , पत्थरको नामले चिनिएका विजय पुन र झापाक जुम्ल्याहा दिदि-बहिनि स्मारिका र सामारिका पहिलो पटक एकै साथ मिडियामा आएका छन। उनिहरुको तिम्रो नामको सिन्दूर नामक गीतको सुटिङ् को लागि चितवनको सी जी मन्दिरमा आएका छन। सुटिङ् एकदम राम्रो भएको र रमाइलोको साथ यो भिडियो तयार भएको उनीहरु बताउछन।

उक्त भिडियो २३  गतेका दिन  Gazzab TV youtube chanel मा आउने पनि बताएका छन।

पुरा भिडियो हेर्नुहोस

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७