शनिबार, साउन १२, २०८१

आश्रम बस्ने बृद्ध आमा बुवालाई भेटेर सहयोग दिदै भोजराज थापा, चन्दा दाहाल

काठमाडौँ गोल्फुटार स्थित एक रिमा साईराम सेवा घरमा ३० जना अनाथ बालबालिका ,बृद् बुबा-आमा बस्दै  आउनुभएको छ। सोहि सेवा आश्रम रिमाले नै चलाउदै आउनु भएको  छ। त्यस आश्रममा सबै किसिमको व्यवस्था भएको र बुढा आमा बुबा पनि राम्रै हेरचाह भएको सोहि आश्रमका ब्यक्तितोहरु भन्नु हुन्छ।

हामीहरुलाई यस आश्रममा आफ्नै घर जस्तै राम्रो  छ कुनै कुराको कमि छैन। बेला बेलामा सहयोगी व्यक्तिहरुले सहयोग गर्नु हुन्छ। हामी हरु यस घरमा बस्न पाउदा एक दान खुसि छौ।

यसै क्रममा कलाकार चन्दा दाहाल र भोजराज थापाले अमेरिकामा रहेको एक इन्टरनेसनल वाएल केयर एण्ड सपोर्ट फाउन्डेशन  अफ अमेरिकामा कार्यरत दिल्ली अधिकारी र रुद्र बानिया लगायत सम्पूर्ण टिमहरु जसले नेपालमा रहेको दुखि गरिबहरुलाई सधै सहयोग  गरेका हुन्छन। अहिले पनि सोहि आश्रममा आर्थिक सहयोग  गरेका थिए। सोहि रकम बाट केहि खाद्ध्न्न, जाडोको कपडा सहित केहि आर्थिक रकम लगी भोजराज थापा को टिम सोहि आश्रममा पुगी  सम्पूर्ण समान उक्त आश्रममा बुजाएका  छन्।

पुरा भिडियो हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७