बुधबार, अशोज १०, २०८०

२ वर्षे यति राम्री छोरीलाई… आफ्नै बुवाले यो के गरे ? अर्घाखाँचीमा हेर्नुहोस् (भिडियो सहित हेर्नुहोस)

अर्घखाची जिल्ला सितगंगा नगरपालिका वडा नं २ झिर्रा  स्थित एक बाबुले आफ्नै २ बर्षिय छोरि को हत्या गरेको छन्। स्थानिय २४ वर्षिय सन्तोष घिमिरेले आफ्नै २ वर्षकी छोरी सृष्टि घिमिरेको ह त्या गरेका हुन्। सन्तोष  र कमलको  प्रेम बिबाह भएको थियो। बिबाह भएको केहि बर्ष त उनीहरुको सम्बन्ध राम्रो थियो तर बिच मा उनिहरु को झगडा परेको थियो।

झगडा परेपछि कल्पना  आफु मात्र माइती बस्न थालिन .२ बर्षे दुधे छोरि घरमा छोडी कल्पना माइती गए पछि छोरिको लागि भए पनि सन्तोष ससुराली गए। ससुराली गए पछि श्रीमती कल्पनालाई धेरै रोईकराई गरि  घर जाऊ भन्दा पनि घरमा फर्काउन  सकेनन। सन्तोष आफु मात्रै रित्तो हात घर फर्के पछि केहि दिन पछि ससुरा पनि लिन पुगे।

ससुरा लिन जादा पनि कल्पना घर आईनन। घर नआए पछि सन्तोषको मनमा कुविचार आयो। यसै क्रममा सन्तोषले आफ्नै २ बर्षे छोरिलाई नाइलनको रसिले घाटी बेरी मार्न बाध्य भए। सन्तोषले छोरि मरिसके पछि मैले छोरि मारे भन्दै प्रहरी चौकी पुगेका थिए। घटना को अवस्था हेर्दा श्रीमती घर नआएको हुनाले नै छोरीको हत्या  गरेको बाबुको भनाइ छ।

पुरा भिडियो हेर्नुहोस्

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७