बुधबार, अशोज ३, २०८०

श्रीमानको कर्तुत बारे भन्न मृतक २ वर्षे छोरी कि आमा रुदै मिडियामा, सन्तोष र कमलाको प्रेमको अन्त्य(भिडियो सहित)

अर्घाखाँची। शितगंगा नगरपालिका–२ झिर्राका २४ वर्षीय सन्तोष घिमिरेले आफ्नै दुई वर्षीया छोरी सृष्टिको ह,त्या गरेका छन्।सन्तोषले सृष्टिको घाँ,टीमा प्ला,ष्टिकको डो,रीले क,सेर मंगलबार दिउँसो ह,त्या गरेका थिए।  छोरीको ह,त्यापछि उनी आफैँ इला,का प्रह,री कार्यालय ठाडामा पुगेका थिए।सन्तोषसँग झ,गडा भएपछि उनकी श्रीमती ६ महिनाअघि कपिलवस्तुको बुड्डीमा रहेको मा,इती गएकी थिइन्। करिब दुई महिनाअघि श्रीमती लिन ससुराल पुगेका सन्तोष छोरीलाई मात्र लिएर घर फर्किएका थिए।

छोरिको हत्या भए लगत्तै सन्तोषकि श्रीमती कमला मिडियामा आएकी छिन। हाम्रो प्रेम बिबाह भए पनि हाम्रो सम्बन्ध बारे सबैजनालाई थाहा थियो।  मेरो श्रीमानले मलाई सुरुसुरु मा माया गर्नु भयो समय बित्दै जादा मेरो श्रीमानले मलाई नराम्रो व्यवहार गर्न थाल्नु भयो।जाड रक्सि खाने मलाई तथानाम गालि ब्यैइजेति गर्ने हुदा मा तीजमा माईत आए। मलाई एक पटक लिन आउनु भयो मा गए। मेरा सासुससुराले मलाई छोरि जस्तै माया गर्नु हुन्थ्यो तर मेरो श्रीमानले मलाई नराम्रो गर्नु भयो।

म कहिलै घर नफर्किने गरि तिहारमा माइती आए मलाई लिन फेरी आउनु भयो मैले श्रीमान सुध्रिनु हुन्छ कि भनेर जादिन भने र श्रीमानले छोरि जबर्जस्ति तानेर लैजानु भयो। कानुनी प्रकृया अनुसार पाच बर्ष सम्म आमाकै अधिकार हुन्छ भनि मा कानुनी प्रकृयामा लाग्दै थिए। लगेको केहि दिनमा  छोरिलाई हत्या गर्नुभयो। हिजो सम्म मेरो श्रीमान थियो तर आज बाट त्यो एक अपराधी हो यसलाई कडा सजाय हुनुपर्छ।

पुरा भिडियो हेर्नुहोस

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७