शनिबार, साउन १२, २०८१

साख्खै दिदि भाई बीच घिनलाग्दो प्रेम बसेपछि भागे बाकेमा हेर्नुहोस (भिडियो सहित)

माघ १७ ,शनिबार। बाके  बैद्नाथ  ५ बनकटुवा बस्ने २२ बर्षकि दिदि खेमसरा बाठा र भारतको द्वारका बस्ने २१ बर्षको भाई देबेन्द्र बाठा भागेर बिबाह  गरेका छन। आफ्नै दुइ भाईको छोराछोरि  दिदि भाई बीच यति गहिरो प्रेम रहेको कसैलाई थाहा थिएन।  दिदि भाई बोल्दा खेल्दा पनि संखा गर्ने कुनै बाटो नै थिएन। दिदि भाईबीच यस्तो कुनजर राखेको भए हामी हरुलाई पाप लाग्छ।

भाई हाम्रो घरमा आई खाने बस्ने सबै गर्थ्यो मैले मेरो पनि छोरो हो भनि केहि भनेन तर तिनीहरुको यस्तो व्यवहार रहेछ।  हामी हरु कसैले पनि सोचेका थिएनौ दिदि भाई भाग्छन भनि। भाई पर्नी अहिले भारत बस्थ्यो। भारत बाटै उनीहरुको कुरा हुदो रहेछ। भाईले तैले म संग बिबाह गर्नु पर्छ ,होइन भने तेरो घरको सबैलाई मारेर भए पनि मैले त संग बिहे गरेरै छोड्छु  भन्दै धम्की दिएको हुनाले  मेरो छोरि त्यो संग भागेकी हो भनेर खेमसराकि आमाले मिडिया सामु भनेकी छिन।

आमाको भनाई अनुसार दिदि भाई जहाँ भए पनि मरे पनि बाचे पनि जसरि भए पनि मिडियाले खोजेर ल्याइदिनु पर्यो हामी यसरि बस्न सक्दैनौ। दिदि भाई हामी कसरि स्वीकार गर्न सक्छौ र कानुनी रुपले यिनीहरुलाई छुट्याउनु पर्छ भनेकी छन। देबेन्द्रकि बहिनीका अनुसार लकडाउन  थियो हाम्रो घर बनाउदै गर्दा  हामी सबै दिदीको घर बस्थ्यौ ,त्यति बेला देखि उनीहरुको प्रेम भएछ। अहिले दाई भारत बाट आएर भागेको हल्ला छ यदि यो साचो भएमा उनीहरुलाई कानुनी कारबाही गर्नु पर्छ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७