शुक्रबार, चैत्र १६, २०८०

दिदि र भाई भाग्ने बेला आफ्नै बैनीलाई यति धेरै दु:ख , दिदिको हात समातेर टाप कसे (भिडियो सहित)

माघ १८ आइतबार

बाके  बैद्नाथ  ५ बनकटुवा बस्ने २२ बर्षकि दिदि खेमसरा बाठा र भारतको द्वारका बस्ने २१ बर्षको भाई देबेन्द्र बाठा भागेर बिबाह  गरेका छन। आफ्नै दुइ भाईको छोराछोरि  दिदि भाई बीच यति गहिरो प्रेम रहेको कसैलाई थाहा थिएन।  दिदि भाई बोल्दा खेल्दा पनि संखा गर्ने कुनै बाटो नै थिएन। दिदि भाईबीच यस्तो कुनजर राखेको भए हामी हरुलाई पाप लाग्छ।

दिदि भाई संग भागे लगत्तै खेमसरा बाठाकि बहिनि मिडियामा आएकी छिन। दिदि संग म बजार गएकी थिए। भाई  भारत बाट आएको १० दिन भएको रहेछ नेपाल आएको कसैलाई थाहा थिएन। दिदि र भाई बीच बिबाह गर्ने भनेर पहिलेनै सोच बनाएका रहेछन। बजारमा भाई संग भेट भयो भाइले दिदीलाई एक छिन पर लैजान्छु  भनेर लग्यो ,धेरै टाढा गएपछि उनि हरु अटोमा चढे मैले बोलाउन खोज्दा उनि हरु गए।

म चिच्याएको सुनेर केहि मानिसले के भयो भनेर सोधे। मैले मेरी दिदिलाई लग्यो भनेर भन्दा,गाडी रोकीदिए। म गाडी भित्र बाट २ जनालाई बाहिर निकालेर किन यसो गरेको दिदि भाईमा पनि भनेर भन्दा मा यो बिना बाच्न सक्दिन ,यदि यो मेरो भएन भने मैले सबैलाई मारिदिन्छु भन्यो। दिदि भाई यस्तो गर्नु हुदैन मलाई तिमीहरुले फसाउन नखोज घरमा जाऊ भन्दा मैले तलाई  पनि पाल्न सक्छु त पनि म संग हिड जस्ता बचन बोल्यो।

यो कुरा सुने पछि म धेरै रोहे  र त्यहि बेला दिदि भाई भागे। मैले घरमा सबै कुरा सुनाउदा सबैले मलाई तैलेनै पठाएको हो  भनि मलाई धेरै गालि आरोप आयो। म बिबाहित हु केहि दिनको लागि माईत आएकी थिए। यो सब घरमा थाहा पाए पछि मलाई बस्न दिदैनन। मलाई माइतबाट पनि निस्केर जा भनेका छन। म कहाँ जाऊ ,दिदि भाईले मलाई मर्नु न बाच्नु बनाए। दिदि भाई  कहाँ छौ मेरो सम्पर्कमा आएर बहिनीको केहि दोष छैन। हामी आफ्नै खुशीले गएको हो मात्र एक पटक भनिदेउ भन्दै मिडियामा भनेकी छिन।

पुरा भिडियो हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७