मङ्लबार, अशोज १६, २०८०

क्कासी भयो प्रकाश चन्दको बिहे, गाउँबाट आफन्तहरु कोहि नआएपछि आमा बुवासँग माफी मागे (भिडियो सहित)

माघ २० , मंगलबार

हेर्दा स्वर्गीय नायक श्री कृष्ण श्रेष्ठ जस्तै देखिने प्रकाश चन्द अहिले बिबाह बन्धनमा बधिएका छन। श्री कृष्णको जस्तै अभिनय गरेर चर्चामा आएका प्रकाश धेरै म्युजिक भिडियोमा पनि देखिएका छन।

म्युजिक भिडियोमा देखिए लगत्तै उनि तिम्रो हुने कहिले नामक चलचित्रमा खेल्न लागेका छन। सोहि चलचित्रको एक भाग जसमा हिरो हिरोइनले बिबाह गर्नु परेको हुदा उनि बिबाहमा बधिएका छन।

बेहुला-बेहुलीको पोशाकमा प्रकाश र करुणा एक दम राम्रो देखिएका छन। प्रकाश भन्छन बेहुला हुदा आफुलाई राजा जस्तो मानिदो रहेछ। आजको बेहुलामा म साचिकैको बेहुला मानेको छु। करुणा तिमि मान्छौ भने हामी जिबन भरि नछुट्टीने गरि बिहे गरौ न जस्ता रमाइलोको साथ चलचित्र तयार हुदै छ।

पुरा भिडियो हेर्नुहोस

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७