बिहिबार, मंसिर २२, २०७९

राहुल र स्मिताको फेरी भयो मिलन (भिडियो सहित)

दाङ , इन्डियन लहुरे राहुल र उनकी पत्नी स्मिता बिच पुनर्मिलन भएको छ ।

आइतबार सम्बन्द बिच्छेद गरेका राहुल र स्मिता बिच पुन बिवाह भएको पत्रकार सन्तोष देउजाले जानकारी दिएका छन ।इन्डियन लाहुरे रहेका राहुल गुरुगंले स्मीतासंग निकै सानोमा विवाह गरेका थिए ।

उनीहरुको प्रेम विवाह थियो । तर स्मीताले गरेको एउटा गल्तीका कारण यति राम्रो जोडी भताभुंग भएको थियो ।सामाजिक सञ्जालमा भेटिएका नारायण यादव जसले आफ्नो घर जनकपुर वताएका थिए ।

घरमा कोही छैनन् आमाबुवाको निधन भइसक्यो, अविवाहित हुँ भनेर झुक्याए । तनहुका राहुल गुरुगं इन्डियन लाहुरे र सानी छोरीलाई छोडेर हिडेकी उनकी श्रीमतीसंग सम्बन्द बिच्छेद गरि पुन बिवाह गरेका हुन् ।

इन्डियन लहुरे राहुल र उनकी पत्नी स्मिता बिच पुनर्मिलन भएको खबर संगै एउटा मन छुने भिडियो बाहिरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

© 2022 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७