शनिबार, साउन १२, २०८१

मञ्जुलाई भगाएर बेपत्ता भएका दिपक कि श्रीमती रुदै मिडियामा, कतारबाट एक्कासी नेपाल आई रातारात भगाए (भिडियो सहित)

बाके जिल्ला खजुरा गाऊपालिका वडा नं २ सितापुर टोल स्थित मन्जु सुनार आफ्नो ५ बर्षिय  छोरा सहित ब्येपत्ता  भएकी छिन। श्रीमान बैदेशिक रोजागारिका  लागी खाडी मुलुक गएका छन ।  विदेश मा श्रीमानको रुवाबासी चलेको छ भने घरमा वृद् सासुससुराको पनि उस्तै अवस्था छ। माइत जान्छु बुबा भनेर गएकी बुहारी  घर फर्किनन।

विदेशबाट  थाहा नदिई नेपाल आएर अर्काको बुडी लागेको थाहा पाए पछि दिपककि श्रीमती सुशिला मिडियामा आएकी छिन। मेरो श्रीमानले मलाई धेरै माया गर्नुहुन्थ्यो। सधै फोन गर्नुहुन्थ्यो ,पैसा पठाईदिनुहुन्थ्यो। मंजु आन्टीको घरमा आएर बस्ने गरे देखि मेरो बुढाले मलाई वास्तै  गर्न छोड्नु भयो। मैले किन यसो गरेको म संग राम्रो संग बोल्नु भन्दा मन भित्र एउटा मान्छे बाहिर अर्को मान्छे राखेर म कसरि बस्न सक्छु र त माईत गएर  बस म उ संग बस्न चाहन्छु भन्नु भयो।

तपाईले अर्को  बिहे गरेको हो भनि घर आउनु हामी मिलेर बस्छौ  , घरमा हजुरआमा बिरामी हुनुहुन्छ ,छोरा पढ़नी भएको छ घर आउनु भन्दा मलाई केहि मतलब छैन भन्नु भयो। मलाई केहि खबर नगरी नेपाल आई मंजुलाई भगाएको  खबरले मैले म्यासेन्जर मा कुरा गरे  दुइ पटक त कुरा गर्नु भयो मैले लगेको  छैन  म साथीको मा छु पैसा लिन छ जस्ता कुरा गर्नु भयो। सी सी क्यामरामा हेर्दा मंजु मात्र बर्डर काटेको देखिन्छ।

घरकी छोरिजस्तै बुहारी हराए पछि लोकबहादुर सुनारका बुबा-आमा मिडियामा आएका छन। मिडियाले जहाँ बाट भए पनि खोजिकार्य गर्छ भनि बुहारी खोजि दिन अनुरोध गरेका छन। वृद् बुबा-आमा काम गरि खान नसक्ने अबस्थामा पुगेका छन। बुहारीलाई हामीहरुले कहिल्यै नराम्रो भनेका थियनौ ,सधै छोरिको जस्तै मायाको साथ राखेका थियौ। आज हामीहरुलाई छोडेर कहाँ गई भन्दै हाम्रो नाति पनि लगेर गई भन्दै रुदै बसेका छन।

पुरा भिडियो हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७