बिहिबार, मंसिर २२, २०७९

आफ्नै छोरा छोरीकै सम्मु शरीर सुम्पिन बाध्य यी महिला धादिङ्गमा टिप्परमा भयो यस्तो सम्म (भिडियो सहित)

आफ्नै छोराछोरिको आगाडी पर-पुरुसलाई आफ्नो शरीर सुम्पिन बाध्य भईन  धादिंगकि यी महिला। काठमाडौँ भाडा बस्न लागेको १० बर्ष भएको थियो। कोरोनाको बेला देश नै बन्द भएको थियो। बजार बस्ने मान्छे हरुलाई बस्न गार्हो भए पछि गाउघरमा भएको बाझो जग्गा जमिन खनजोत गरि गाउमै  खेति गर्ने भनेर गाउ आएकी थिइन्। खेति गरेपछि उनि फेरी काठमाडौँ फर्किने निर्णय गरिन।

८ बर्ष र ४ बर्षका छोराछोरि सहित  उनि श्रीमान भएको ठाउ काठमाडौँ जाने निर्णय गरिन। गाडी नपाउने हुनाले उनले एक जना नाताले दाई  पर्ने लाई कुरा गरिन। दाईले म साहुलाई सोध्छु र खबर गर्छु भनेपछि समान  राख्न थालिन। दाईले हुन्छ जाउ भने पछि उनि टिप्परमा  गईन बाटो भरि राम्रो कुरा गर्दै गएका थियौ।  दाईको झर्ने ठाउँ आयो।,दाई झर्नु भयो ,टिप्पर मा म र छोराछोरि र साहु मात्र थियौ। रातको समय थियो  म निदाउन लागेकी थिए ,साहुले मेरो शरीरमा आखा लागेको रहेछ।  वाहिर ठूलो पानी परेको थियो । टिपरभित्र साना छोराछोरीको मस्त निदाएका थिए ।म निदाएको बेला साहुले मलाई करणी  गर्यो। म रोहे कराए  धेरै बिन्ति गर्दा पनि मैले आफ्नो शरीर उसलाई सुम्पिन बाध्य भए। साहुले मलाई  शशिर दिने भए दे   होइन भने मैले तेरो छोरा छोरि लाई जिउदै मारिदिन्छु भनि धम्कि दियो त्यस पछि मैले शरीर दिन बाध्य भए।

म भाग्न त सक्थे तर मेरा छोराछोरि को लागि म भाग्न सकिन।मैले  श्रीमानलाई आफु माथि घटेको घटना  रुँदै सुनाए  । म अब श्रीमानको लायक भइन म के गरुँ भन्दै रुँदा उनको श्रीमानले साथ दिनुभयो ।  श्रीमानले मलाई धेरै सम्झाउनु भयो र हामी न्यायको लागी प्रहरी कार्यालय गयौ  । न्यायको लागि  अदालत सम्म गयौ  तर हामीले न्याय पाएनौ। हामी संग कुनै प्रमाण नभएको कारण हामीलाई न्याय दिएन। अहिले भने त्यो अपराधी खुलेआम हिडिरहेको छ। के हामीले न्याय नपाउने नै हो ?

पुरा भिडियो सहित हेर्नुहोस

© 2022 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७