शनिबार, मंसिर १०, २०७९

ललितपुरमा स्कुलबाट फर्किँदै गरेकी बालिकालाई कसले गर्यो ज-व-रज-स्ती

ललितपुरमा विद्यालयबाट फर्किँदै गरेकी एक बालिका ब-ला-त्कृ-त भएकी छन् । महानगरीय प्रहरी बृत्त चापागाउँका अनुसार ललितपुरको महांकाल गाउपालिका–४ कालेश्वर खन्तिडाँडामा विद्यालयबाट फर्किँदै गरेकी १३ वर्षीया बालिका ब-ला-त्कृ-त भएकी हुन् ।

प्रहरीका अनुसार अनुसार बुधबार दिउँसो ४ बजेतिर खन्तिडाँडास्थित नवोदय प्रावि पछाडि रहेको जंगलमा १३ वर्षीया बालिकामाथि ज-ब-र्ज-स्ती क-र-णी भएको हो ।विद्यालयबाट फर्किँदै गरेको अवस्थामा बालिकामाथि ज-ब-र्ज-स्ती क-र-णी भएको भन्दै पी-डित परिवारले उ-जुरी दिएका महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

ब-ला-त्का-रमा संलग्न रहेको आ-रो-पमा १ जनालाई प-क्राउ गरिएको डीएसपी कार्कीले जानकारी दिए । प-क्राउ पर्नेमा पर्सा जिल्लाको पोखरिया नगरपालिका–८ घर भइ हाल ललितपुरको खन्तिडाँडामा बस्ने २१ वर्षीय राजकुमार ठाकुर छन् । प्रहरीका अनुसार ठाकुर बालिकामाथि ब-ला-त्का-र भएपछि फ-रार थिए । उनलाई बिहीबार बिहान प-क्रा-उ गरिएको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी कार्कीका अनुसार प-क्रा-उ परेका युवक पी-डित बालिका अध्ययनरत विद्यालयको भवन निर्माणमा सं-लग्न कामदार हुन् । घ-ट-ना पछि फ-रार रहेका उनलाई पी-डित परिवारले जा-हेरी दिएपछि प्रहरीले प-क्राउ गरेको हो । प-क्राउ परेका ठाकुरवि-रुद्ध ज-ब-र्ज-स्ती क-र-णीको क-सु-रअन्तर्गत थप अ-नु-स-न्धान भइरहेको महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी कार्कीले जानकारी दिए।

© 2022 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७