बिहिबार, अशोज ११, २०८०

कल्पनाको बन्यो नयाँ जोडी, अलिफ खान सँगको पहिलो भेटमै कल्पनाले गरिन् प्रपोज (भिडियो सहित)

गायिका कल्पना दाहाल अहिले निकै नै चर्चामा छिन्। उनि गीत संगीत क्षेत्रमा निकै चर्चा कमाएकि गायिका हुन्। उनलाइ दोहोरी गीतमा चर्चित काठे भाकाको गायिका भनेर पनि चिनिने गरिन्छन् ।काँठे गीत नेपालको ४५ जिल्लामा गाइन्छ । काठमाडौं उपत्यका र यसका आसपासका जिल्लाहरु लागायत देशै भरिमा यो गीतको चर्चा रहेको छ।काँठ क्षेत्रका दोहोरी गीतमा चर्चित लोक गायिका कल्पना दाहालले शब्द शब्दमा प्रेम भाव, विछोड, मार्मिक, सन्देशमूलक गीत गाएर दर्शक लगायत स्रोताहरुको मन जितेको पाइन्छ।त्यसो त काँठ क्षेत्रका दोहोरी गीतमा चर्चित कल्पना दाहालले गाउने गीतहरु छाडा छैनन् ।

पछिल्लो समयमा सामाजिक संजालमा निकैनै चर्चित अलिफ खान  अहिले इन्द्रेणीमा आएका छन्। मुस्लिम परिवारमा जन्मेका अलिफ खान आफ्नो धर्म अनुसार नाचगान गर्न हुदैन भन्ने मान्यतालाई उछिन्दै  उनि मिडियामा आएका हुन । यस धर्म अनुसार आफु संग जति  प्रतिभा कला भएतापनि लुकाएर बस्नु पर्ने हुन्छ तर अलिफले भने आफ्नो प्रतिभा लुकाउनु हुदैन म सबै माझ देखाउछु भनि उनि मिडिया सामु आएका हुन।

अलिफको स्वरमा जो कोहि  व्यक्ति पनि फिदा हुन्छन। सामान्य परिवारमा जन्मेका अलिफको घरको अवस्था नाजुक भएको हुनाले पनि उनलाई कसैको सहयोग आएको थिएन। केहि बर्ष आगाडी आफुले चिनेको मान्छे कोहि नभएको हुनाले अलिफले गीत रेकर्डको लागि धेरै पैसा खर्च गरेका थिए तर गीत बजारमा नचलेको हुनाले उनलाई कसैले चिनेनन।

अहिले यो समयमा भने अलिफ खान सबैको मन मुटुमा बस्न सफल भएका छन। अलिफका गीतहरु अहिले बजार भरि छरिएका छन। मुस्लिम भएर पनि आफ्नो कला लुकाउनु हुदैन, भन्ने उदेश्यले अलिफ लागी परेका छन। अलिफ मा यस्तो प्रतिभा छ कि उनले जो कोहि व्यक्तिलाई पनि दोहोरि मा पछि नै पारेका छन। कार्यक्रम इन्द्रेणी नेपालको एक चर्चित सो हो।  यस कार्यक्रममा पनि धेरै कलाकार हरुसंग उनको दोहोरि जमेको छ। अलिफको दोहोरि धेरैलाई मन पर्ने हुनाले फेरी पनि कल्पना दाहाल संग उनले दोहोरि गाउन  लागेका छन।

पुरा भिडियो हेर्नुहोस

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७