शनिबार, साउन १२, २०८१

मध्यरातमा बुहारी अपहरण सासू झुन्डिएको अबस्थामा मृत फेला (भिडियो सहित)

माघ २९ गते जिल्लाको रेसुङ्गा नगरपालिका ३ भाडगाउँमा २१ वर्षकी सम्झना खत्री बोहोरालाई उनकै घरबाट केही न-चिनेका युवाहरुले बे-पत्ता बनाए । बुहारी ह-राएको खबर उनकी सासु तोमकला खत्रीले छिमिकीलाई जानकारी गराईन ।बुहारीको खोज तलास गर्दा २ दिन सम्म नभेटीए पछि सासुले आत्म ह $त्या गरिन। घरमा कोहि नभए पछि गाउले हरुले खोजी गरे। खोज्ने क्रममा सासु झुण्डीएको अवस्थामा फेला परिन। यो खबर छोरिहरुमा पुग्यो। छोरिहरु माईत आए लगत्तै मिडिया मा आएका छन्।

हामी  दिदिबहिनि प्राय माइत आउदैनथ्यौ ,आए पनि आमालाई भेट्न बिहान आई साझ फ़र्किन्थौ। बुहारी संग हाम्रो सम्बन्ध राम्रो नै थियो कहिलेकाही फोनमा कुरा हुन्थ्यो। आमाले हामीहरुलाई बुहारीको बारेमा घटनाको अघिल्लो दिन बुहारी दुइ जना केटा संग बसेको र आफु र नातिलाई अर्को कोठामा थुनेको र बिहान  भागेको खबर गर्नु भयो। हामीहरुलाई बिस्वास नै लागेन पछि मात्र थाहा भयो। बुहारी हराएको २ दिन पछि आमाले सानो बाबुको पिडा सुन्न नसकेर आत्म ह# त्या  गर्नु भयो। हाम्रो आमालाई यस्तो अवस्थामा पुग्न बाध्य बनाउने बुहारीनै हो। भाई संग पनि राम्रै सम्बन्ध थियो कहिले काही घरायसी झगडा मात्र हुन्थ्यो।

फागनु १ गतेका दिन प्रहरीले सासु र उनका छोरा नेत्रबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालयमा बोलायो र बुहारी कसरी बेप-त्ता भईन सोधपुछ ग¥यो । केही समय हि-रास-तमा राख्यो घरमा सानो बच्चा भएको भन्दै सासुलाई प्रहरीले साझ घर पठायो । छोरालाई हि-रास-तमै राख्यो । अर्कोदिन बिहान घर नजिकै खनियाँको रुखमा ४८ बर्षीया तोमकला खत्री झु-ण्डि-एको अबस्थामा मृ-त फेला परिन । घरबाटै बे-पत्ता भएको छोरीको खो-जत-ला-स गरिदिनु प¥र्याे भन्दै सम्झनाको माईती मुसिकोट नगरपालिका वडा नम्वर २ अमराईबाट जिल्ला प्रहरी कार्यालयमा उ-जुरी दिए ।

उ-जुरी दुई थरि बन्यो, बे-पत्ता सम्झनाका पती नेत्रबहादुर खत्रीले माईतीजनले आ-त्माह-त्या गर्न आफ्नी आमालाई बा-ध्य पारेको भन्दै प्रहरीमा दु-रुसा-हनको मु-द्धा दर्ता गरे । अझै अचम्मको कुरा त आफ्नो छोरी खो-जीदिनु प¥र्यो भन्दै उ-जुरी बाकेर आएका सम्झनाका बाबु हरिबहादुर बोहरालाई प्रहरीले प-क्राउ गरि हि-रास-तमा राखेको छ ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७