शनिबार, साउन १२, २०८१

६ दिनपछी बल्ल गरियो सासुको अन्तेस्टी , गाउलेहरुले खुलाए नया रहस्य

माघ २९ गते जिल्लाको रेसुङ्गा नगरपालिका ३ भाडगाउँमा २१ वर्षकी सम्झना खत्री बोहोरालाई उनकै घरबाट केही न-चिनेका युवाहरुले बे-पत्ता बनाए । बुहारी ह-राएको खबर उनकी सासु तोमकला खत्रीले छिमिकीलाई जानकारी गराईन ।बुहारीको खोज तलास गर्दा २ दिन सम्म नभेटीए पछि सासुले आत्म ह $त्या गरिन। घरमा कोहि नभए पछि गाउले हरुले खोजी गरे। खोज्ने क्रममा सासु झुण्डीएको अवस्थामा फेला परिन। यो खबर छोरिहरुमा पुग्यो। छोरिहरु माईत आए लगत्तै मिडिया मा आएका छन्।

हामी  दिदिबहिनि प्राय माइत आउदैनथ्यौ ,आए पनि आमालाई भेट्न बिहान आई साझ फ़र्किन्थौ। बुहारी संग हाम्रो सम्बन्ध राम्रो नै थियो कहिलेकाही फोनमा कुरा हुन्थ्यो। आमाले हामीहरुलाई बुहारीको बारेमा घटनाको अघिल्लो दिन बुहारी दुइ जना केटा संग बसेको र आफु र नातिलाई अर्को कोठामा थुनेको र बिहान  भागेको खबर गर्नु भयो। हामीहरुलाई बिस्वास नै लागेन पछि मात्र थाहा भयो। बुहारी हराएको २ दिन पछि आमाले सानो बाबुको पिडा सुन्न नसकेर आत्म ह# त्या  गर्नु भयो। हाम्रो आमालाई यस्तो अवस्थामा पुग्न बाध्य बनाउने बुहारीनै हो। भाई संग पनि राम्रै सम्बन्ध थियो कहिले काही घरायसी झगडा मात्र हुन्थ्यो।

सासु तोमकला  खत्रीको मृ$त्यु भएको  ६ दिन पछि मात्र उनको अ$न्त्ये&स्टि  गरिएको छ। गाउलेको भनाइ अनुसार तोमकला आफै मर्ने मान्छे होइनन ,उनलाई कसैले मर्न बाध्य बनाएको  हुनुपर्छ। बुहारी हराउने दिन सासु संग मैले तपाईको छोरालाई छोड्दै छु भनेकी रहेछिन। मेरी सासु बिरामी हुनुहुन्छ उहालाई अर्को कोठा मा राख्नु भनेर ति केटाहरुलाई भनेकी थिइन। गाउलेका अनुसार यदि कसैलाई मर्न बाध्य बनाएको भए हामीले त्यसलाई छोड्ने छैनौ र हामीले न्याय पाउनु पर्छ होईन भने हाम्रो आन्दोलन झन् बढ्ने छ।

भिडियो हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७