शनिबार, साउन १२, २०८१

ऋषि खड्का र समिक्षा अधिकारीको आवाजमा रहेको “मया पिरिम” गीत सार्बजनिक

पछिल्लो समयमा धेरैनै चर्चित बाल गायिका भनेर चिनिएकी समिक्षा  अधिकारीको आवाजमा रहेको गीत “मया पिरिम ” सार्बजनिक भएको छ। Rishi khadka युटुब च्यानल मार्फत रिलिज भएको मया पिरिम गीतमा ऋषि खड्का को समेत आवाज रहेको छ।

ऋषि खड्काको प्रस्तुतिमा रहेको मया पिरिम गीतको शब्द र संगीत  रबिन लामिछाने र ऋषि खड्काको देख्न सकिन्छ।  यो म्युजिक भिडियोमा कलाकारहरु विजय पुन र अन्जली अधिकारी को अभिनय देख्न सकिन्छ। सोहि गीत अहिले सम्म १ लाख ५१ हजार ले हेरी सकेका छन भने ५ हजार दर्शकहरुले मन पराएका पनि छन।

 

भिडियो हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७