शनिबार, साउन १२, २०८१

उर्लाबारी प्रहरी कार्यालयमा झ* डप, मिसिलको फोटो चेन्ज गरेको भन्दै गरे प्रहरी कार्यलय घेराउ

उर्लाबारी प्रहरी कार्यालय मोरङ मा मरेको मान्छेको डुप्लिकेट फायल बनाएर हत्यारालाई बचाउने प्रयास गरेको भन्दै प्रहरी कार्यालयमा घेराउ गरेका छन।  मृ$तक प्रविन बास्तोला मृत अबस्थामा भेटिए लगत्तै उर्लाबारी प्रहरीले आफन्त हरु कसैलाई पनि जानकारी नगरी उक्त श$व उठाई हस्पिटल लगे पछि मात्र परिवारलाई जानकारी गराएको उनको बहिनीको भनाई छ।

बहिनीको भनाई अनुसार कुनै खबर नगरी हस्पिटल लगेको र दाईको अनुहार हेर्छौ  भन्दा हेर्न नदिएको हो। सरकारी वोकिल कार्यालयमा फायल दर्ता गर्दा नक्कली फायल भनेर प्रसासन मा दुइ पटक सम्म दर्ता गरेन। हामी फायल हेर्छौ  भन्दा दाईको नक्कली फोटो हालेर दर्ता गरेको थियो। मेरो दाई को यो फोटो होइन भनेर  भन्दा आफ्नो दाई लाई पनि नचिन्ने भनेर मलाई धम्कि दियो। मेरो दाईको अनुहारमा निलो डाम थियो रे आफन्तहरुले भनेको हामीहरु त्यस्तो अवस्थामा फोटो खिच्न सकेनौ हामी एक दमै भाबुक भएका थियौ  भन्नु भयो तर प्रसासन मा फायल भित्र भएको फोटो आफ्नो दाईको नभए पछि उक्त कार्यालय मा झ$डप भएको छ।

भिडियो सहित हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७