शनिबार, साउन १२, २०८१

आधुनिक गितमा टिका सानुको पहिलो अभिनय , सिद्धार्थ घिमिरेको आवाजमा रहेको “शंका” गीत सार्बजनिक

पछिल्लो समयमा धेरैनै चर्चित गायिका भनेर चिनिएकी टिका सानु  र सिद्धार्थ घिमिरे को अभिनयमा रहेको “शंका ” नामक गीत सार्बजनिक भएको छ। sumadhar digital नामक  युटुब  च्यानल मार्फत रिलिज भएको “शंका “नामक गीतमा सिद्धार्थ घिमिरेको आवाज रहेको छ।

यस “शंका” गीतको शब्द शिब काफ्ले गुल्मेली र संगीत सिद्धार्थ घिमिरेको रहेको छ ,भने यस म्युजिक भिडियोमा टिका सानु र सिद्धार्थ घिमिरेको अभिनय देख्न सकिन्छ। अहिले सम्म यो गीतलाई लगभग दुई हजारले हेरिसकेका छन , भने चार सय जनाले मन पराएका  छन।

भिडियो हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७