शनिबार, साउन १२, २०८१

आफ्नो सुन्दरता जोगाउन यस्तोसम्म

एजेन्सी । युवतीलाई सबैभन्दा प्यारो आफ्नो सुन्दरता हुने बताइन्छ । अमेरिकाकी एकजना महिलालाई आफ्नो सौन्दर्यलाई सन्तुलित राख्न केही यस्तै अनौठो कार्य गर्दै आइरहेकी छिन् ।

उनी सौन्दर्य बढाउनका लागि मानिसले पिसाब पिउने गर्छिन्।

लीनको अनुसार पहिले उनको अनुहारमा धेरै दागधब्बाहरु थिए तर कुकुरको पिसाब पिउन सुरु गरेपछि उनको अनुहारबाट ती दागहरु हराएर गएको थियो ।

कुकुरको पिसाब पिउन उनी कुनै संकोच मान्दिनन् ।

उनी आफ्नो प्रत्येक पाल्तू कुकुरको पिसाब पिउँछिन् ।

मानिसहरुले आफूलाई सधै सोध्ने आफ्नो सुन्दर चम्किलो त्वचाको कारण कुकुरको पिसाब भएको उनी सुनाउँछिन् ।

लीनको अनुसार उनी दैनिक पार्कमा आफ्नो कुकुरलाई लिएर जान्छिन् र पिसाब संकलन गरेर त्यसलाई बिना संकोच पिउँछिन् ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७