शनिबार, साउन १२, २०८१

तिम्रो हुने कहिले फिलिमको प्रकाश चन्दको बन्यो पहिलो गीत

तिम्रो हुने कहिले फिलिमको प्रकाश चन्दको बन्यो प,हिलो गीत पछिल्लो समय सामाजिक सञ्जाल तथा टिकटकमा निकै भाइरल बनेका श्री कृष्ण श्रेष्ठ जस्तै देखिने प्रकाश चन्दको पहिलो फिल्म तिम्रो हुने कहिले फिलिमको बन्यो पहिलो गीत, उनले फेसबुक मार्फत भनेका छन् की अहिले हाम्रो पहिलो फिल्मको पहिलो गीत सुटिङ गरिएको छ । उक्त गीत अबका दिनमा छिट्टै आउने अर्थात् १७ गते आउने उनले फेसबुक मार्फत जानकारी दिएका छन्।

उक्त फिलिम चैत्र २७  गतेदेखि देशभर सिनेमा हलमा प्रदर्शनमा आउने जानकारी दिँदै, प्रकाश चन्दको पहिलो फिल्मलाई अत्यधिक मात्रामा बढी भन्दा बढी माया गरिदिनु हुन् अनुरोध गरेका छन।

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७