सोमवार, जेष्ठ १५, २०८०

सुन्दरी माता म्युजिक भिडियो खेल्न काठमाडौँ गईन् , सानै देखिको इच्छा पुरा हुदै (भिडियो सहित)

दाङ तुल्सीपुर ९ बेलुवा मा हेर्दा उनि एक हिरोइन जस्तै राम्री रोजना खड्का अहिले एक नेपालको सुन्दरी माता भनेर चिनिएकी छिन। उनि हेर्दा मात्र राम्री होइन कि उनको सबै बानिहरु पनि एक दम राम्रो छ। १० कक्षा पढ्दा उनमा भगवानले एकास्सी प्रवेश गरे पछि उनि माता बन्न सफल भएकी हुन।रोजना माता हुनु भन्दा पहिले उनमा एक राम्रो डान्सर बन्ने मन थियो।

डान्सर वा नर्स बन्छु भनेर लक्ष्य बोकेकी रोजिनामा भगवानले शरीर मा प्रवेश गरेपछि उनि नर्स बन्न सकिनन्। नर्स नभएपनि एउटा राम्रो डान्सर बन्छु भनि लागि परेकी रोजनाको त्यो सपना पनि आज पुरा भएको छ। गायक सम्राट चौलागाइले रोजनलाई एक अवसर दिनु भएको छ र रोजना म्युजिक भिडियो खेल्नको लागि काठमाडौँ जादै छिन।

रोजना माता संग धेरै व्यक्ति हरु बिरामी भएर होस् वा आफ्नु ग्रह दसा हेराउन लागि टाढा टाढा बाट मानिसहरु आउने गर्दछन। मानिसले ग्रह दशा हेराईसकेपछि आफ्नो जिबन संग मेल खाएको हुदा अझै धेरै मनिसहरु आई माताको घरमा हात हेराउन लागि लाईनमा बस्नु पर्छ।

रोजना माताले आफु एक दिन डान्सर पनि बन्छु र मेरो पढाईलाई पनि निरन्तरता  दिन्छु भनेकी छिन।  बिबाहको कुरा गर्दा उनले भगवान भक्ति हुनुपर्छ ,बिबाह गर्न कसैले रोक्दैन  बिबाह गर्न मिल्छ भनेकी छिन।  र आफ्नो बिबाह को लागि योग्य उमेर २३/२४ बर्ष बताएकी छिन।

पुरा भिडियो हेर्नुहोस

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७