शनिबार, साउन १२, २०८१

१६ महिने छोरा छोडी अ प ह र ण परेकी भाडगाउँकी सम्झना खत्रीको श`व फेला

गत माघ २९ गते जिल्लाको रेसुङ्गा नगरपालिका ३ भाडगाउँमा २१ वर्षकी सम्झना खत्री बोहोरालाई उनकै घरबाट केही न-चिनेका युवाहरुले बे-पत्ता बनाए । फागनु १ गतेका दिन प्रहरीले सासु र उनका छोरा नेत्रबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालयमा बोलायो र बुहारी कसरी बेप-त्ता भईन सोधपुछ ग¥यो । केही समय हि-रास-तमा राख्यो घरमा सानो बच्चा भएको भन्दै सासुलाई प्रहरीले साझ घर पठायो । छोरालाई हि-रास-तमै राख्यो ।

अर्कोदिन बिहान घर नजिकै खनियाँको रुखमा ४८ बर्षीया तोमकला खत्री झु-ण्डि-एको अबस्थामा मृ-त फेला परिन । घरबाटै बे-पत्ता भएको छोरीको खो-जत-ला-स गरिदिनु प¥र्याे भन्दै सम्झनाको माईती मुसिकोट नगरपालिका वडा नम्वर २ अमराईबाट जिल्ला प्रहरी कार्यालयमा उ-जुरी दिए । उ-जुरी दुई थरि बन्यो, बे-पत्ता सम्झनाका पती नेत्रबहादुर खत्रीले माईतीजनले आ-त्माह-त्या गर्न आफ्नी आमालाई बा-ध्य पारेको भन्दै प्रहरीमा दु-रुसा-हनको मु-द्धा दर्ता गरेक  । अझै अचम्मको कुरा त आफ्नो छोरी खो-जीदिनु प¥र्यो भन्दै उ-जुरी बाकेर आएका सम्झनाका बाबु हरिबहादुर बोहरालाई प्रहरीले प-क्राउ गरि हि-रास-तमा राखेका थिए।

गुल्मीको रेसुगां नगरपालिका ३ भाडगाउँकी सम्झना खत्रीको श`व फेला परेको छ । लामो समयदेखि अ`पह`रणमा परेको भनिएकी उनको खोजि थालिएको थियो । उनको श`व घर नजिकै बारीको कुनामा भेटिएको बताईएको छ । घ`टनाको बारेमा प्रहरीले अ`नुस`न्धान गर्दैछ ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७