मङ्लबार, चैत्र ७, २०७९

गुल्मीमा भेटिइन जादुमय स्वर भएकी बिमला परियार ,सानैमा गुमाएका बुवाआमा सम्झेर भक्कानिन

गुल्मीमा भेटिईन  जादुमय स्वरकि धनि बिमला परिवार।  एक सामान्य परिवारमा जन्मेकी बिमलाको धेरै पढेर एक सच्चा नर्स बन्ने उनको इच्क्षा थियो। नर्स बन्ने चाहाना संगै बिमला को कलाकारिता तर्फ जाने पनि उनको मन थियो। सामान्य परिवारमा जन्मेकी बिमलालाई जसोतसो आमाले पढाईराख्नु भएको थियो कारण बस  उनको आमाको मृत्यु भयो।

आमाको मृत्यु भएपछि बिमलाको पढाई राम्रो हुन सकेन। आफु भन्दा साना भाईबहिनि आफुले नै हेर्नुपर्ने भएको हुनाले उनको नर्स बन्ने चाहना हरायर गयो। आमाले मर्ने बेलामा छोरि मैले तलाई नर्स बनाउन सकिन , तैले गीत राम्रो गाउछेस  त एक राम्रो कलाकार बन्नुपर्छ है भन्नुभएको छ त्यसैले अब मेरो कलाकारिता नै मेरो जिबन हो। अब म कसैले सहयोग गरे पछि म राम्रो कलाकार बनि मेरी आमाको सपना पुरा गर्नु छ। बिमलालाई काठमाडौँ गइ गीत गर्न पनि धेरै नै मन छ।

पुरा भिडियो हेर्नुहोस

 

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७