शनिबार, बैशाख ८, २०८१

६ महिने छोरी मा रेको आ रोपमा श्रीमानलाई थु नामा कोच्ने महान नारी

नवलपुर जिल्ला कावासोतीमा आफ्नै बुबाले ६ बर्षिय छोरीलाई बि ष खुवाएर मारेको आरोप लागेको छ।  सरस्वती र गणेशको प्रेम बिबाह गरि जन्मेकी ६ बर्षिय छोरि लाई आफ्नै बुबाले बि ष खुवाएका हुन। सरस्वती सिद्धयल  होस्टेल बसेर आफ्नो पढाई गरेकी थीइन। बुबाको निधन पछि बुबाकै माया दिएर उनका दाई दुर्गा नाथ सिद्धयलले उनको लालनपालन सहित पढाए। बहिनिलाई धेरै पढाउछु लेखाउछु भनि ठुलो सपना देखेका दाईको सपना एकाएक चक्नाचुर हुन्छ।

नवलपुरका गणेश भण्डारीले जब सरस्वती लाई देखे त्यस पछि उनलाई प्रेम बस्यो। गणेशले सरस्वती धेरै पटक प्रेम प्रस्ताब राखे तर पनि सरस्वतीले एक पटक पनि स्वीकार गरिनन्। गणेश सरस्वती भन्दा कान्छा थिए। सरस्वतीले प्रस्ताब स्वीकार नगरे पछि गणेश पछि लाग्न थाले। पछि लागेर हैरान पारेपछि सरस्वतीले जबर्जस्ति प्रस्ताब स्वीकार गर्न बाध्य भईन। दुवै जना प्रेममा परेपछि उनिहरु भागेर बिहे गर्ने निधो भयो। उनीहरु भागेर बिहे त गरे तर गणेशको घरपरिवारले यो बिहे स्वीकार गरेनन।

बिहे गरेको केहि महिना खुसि साथ बसे त्यस पछि सरस्वतीको गर्भ बस्यो।  सरस्वतीको गर्भ बसेपछि मात्र गणेशको परिवारले उनीहरुलाई स्वीकार गरे। बिहे गरेको डेढ बर्ष पछि उनिहरुको  छोरीको  जन्म भयो। छोरिको जन्म भएपछि गणेश र सरस्वती बीच मनमुटाब  हुन थाल्यो। गणेशले सरस्वतीलाई धेरै पिडा दिन थाले तर सरस्वतीले भागेर बिहे गरेको हुनाले माइतीमा केहि कुरा भनिनन। जडी पिडा भए पनि मनमै राखी रहिन।  सासुससुराले  उनलाई राम्रो मान्ने थिएनन। श्रीमानले पनि वास्तै गर्न छाडेका थिए , श्रीमतीकै अगाडी अरु केटिहरुलाई फोन गरि भेट्न बोलाउथे र मैले फोन गरेका केटिहरु सबै जुठो भएका छन भन्थे। यसै  छोरि ६ महिनाकि पुगी म काम गर्दै थिए छोरि रोएको जस्तो आवाज सुने जान खोज्दा सासुले तेरो छोरि त्यस्तै त हो रुन मात्र जानेको छे  भनेपछि मेरो मनले मानेन म छोरि भएको ठाउ गए , जादा गणेशले नै काखमा राखेको थियो भने छोरि रोहिरहेकी थिइ। मैले उचाले त्यसपछि मेरी छोरिको मृ&त्यु  भयो। छोरिको अनुहार हेर्दा बिष खुवाएको रहेछन। मेरी छोरि मार्नुमा सासु ,ससुरा र श्रीमानको हात रहेको छ।  त्यसैले मैले तिन जना लाई उजुरी गरेकी छु।

भिडियो हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७