मङ्लबार, अशोज १६, २०८०

डोजरले सरस्वतीलाई पुर्ने बेला बसको यात्रुले देखेपछि, यसरी बाहिरियो घटना (भिडियो सहित)

धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ खोल्सी नजिकै सडक खन्ने क्रममा स्थानीय ४५ बर्षीय सरस्वती कुमाललाई खाडलमा पुरिएको छ। घास काट्न गएकी महिलालाई पुरेर  मृ त्यु भएपछि डोजरमा आगजनी गरेका हुन् ।   महिलालाई पुरे पछि डोजर चालक भने फरार भएका छन।

सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा बाटो खन्दै थियो। बाटो  बनाउन को लागि हेरचाह  गर्ने व्यक्ति कहाँ गएको थियो ,त्यसले के हेरेको थियो भनि गाउलेले आक्रोश पोखेका छन।

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७